Navigation
Other Activity

शंखमुल पार्क निर्माणमा एनआरएनए एनसीसी कतारको सहयोग

Sep 22, 2023

गैरआवासीय नेपाली संघले काठमाडौको शंखमुल बागमति कोरिडोरमा निर्माण गर्न लागेको शंखमुलघाट एनआरएनए पार्कको सहयोगार्थ एनआरएएनए एनसीसी कतार ले रु १,५१,०००/– (एक लाख एकाउन्न हजार मात्र) सहयोग गर्दै हातेमालो गरेकोछ ।