Navigation
Other Activity

आइसीसी उपाध्यक्ष भवन भट्टलाई बाधाई तथा शुभकामना

Sep 22, 2023

एनआरएनए एनसीसी कतारले आइसीसीका नवनिर्वाचित उपाध्यक्ष भवन भट्टलाई दोहामा एक कार्यक्रमका बिच बधार्ई तथा शुभकामना दिएकोछ ।


१३ नोभेम्बरका दिन एनसीसी कतारका अध्यक्ष मक्सुद आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनसीसी कतारको तर्फबाट बधाई दिदै सफल कार्यकालको शुभकामना दिइयो । सो अवसरमा श्री भट्टले आफु निरन्तर अभियानमा लागिरहेको र यस कार्यकालमा पनि अझ थप उत्साहका साथ लाग्ने बताउनुभएको थियो ।