Navigation
Other Activity

एनआरएनए एनसीसी कतारद्वारा युवा जागरण र सशक्तिकरण कार्यशाला सम्पन्न

Sep 22, 2023

६ अप्रील २०१८, दोहा / गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले युवा जागरण र सशक्तिकरण विषयक एक दिने सेमिनार कार्यक्रम सम्पन्न गरेको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको युवा विभागद्वारा आयोजित कार्यक्रम एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोखरेलको अध्यक्षतामा सालिमार रेष्टुरेन्टको हलमा सम्पन्न भएको थियो ।