Notice
            
        
    हार्दिक बधाई तथा शुभकामना
 
                                                            गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतारको (२०२३–२०२५) कार्यकालका लागि मनोनीत हुनुभएका प्रमुख सल्लाहकार एवम् सल्लाहकार ज्युहरुमा हार्दिक बधाई ज्ञापन गर्दछौ।
यहाँहरुबाट संस्थाका गतिबिधिहरुमा निरन्तर रुपमा सल्लाह, सुझाब एवम् सहयोगको अपेक्षा सहित शुभकामना ब्यक्त गर्दछौ ।
रमेश भट्ट
अध्यक्ष
एवं गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार परिवार ।
 
                         
                 
                