Navigation
Notice

‘गैरआवासीय नेपाली तारा सिजन ४’ दोस्रो चरणको नतिजा प्रकाशन

Dec 24, 2023

नेपाली कला संस्कृतिको सम्मान गरौ, प्रवासमा रहेको प्रतिभाको खोजी गरौ“ भन्ने नाराका साथ प्रवासमा लुकेर बसेको कलालाई प्रष्फुटन र उजागर गर्ने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको सयुक्त आयोजनामा भैरहेको गैरआवासीय नेपाली तारा - २०२३, कतारको चौथौ संस्करण गायन तथा नृत्य प्रतियोगिताको दोस्रो चरणको छनौट कार्यक्रम बाट तेस्रो चरणमा पुग्नु भएको कलाकार ज्यूहरुलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ।