Navigation
Notice

बिभागिय उपसंयोजक तथा सदस्य मनोनयन गरिएको सम्बन्धमा ।

Dec 16, 2023

                                बिभागिय उपसंयोजक तथा सदस्य मनोनयन गरिएको सम्बन्धमा । 


प्रस्तुत बिषयमा, मिति ६ अक्टोबर २०२३ शुत्रफ्बारका दिन सम्पन्न गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद 
कतार (२०२३–०२५) कार्यकालको कार्यसमतिको दोस्रोबैठकको निर्णय अनुसार गैरआवासीय नेपाली संघ, राष्ट्रिय 
समन्वय परिषद कतारको विधान २००३ को एघारौ संसोधनको दपफ १६ को १६.२ मा भएको व्यवस्था बमोजिम
बिभागको सदस्यहरुमा निम्नलिखित पार्षद सदस्य ज्यूहरुलाई मनोनित गरिएको जानकारी गराउँदछौ । 
यहाँहरुबाट बिधानको अधिनमा रहि संस्थाका गतिविधिहरु निरन्तर रुपमा सत्रिफ्य सहभागिताको अपेक्षाका 
साथै आफ्नो जिम्मेवारी पुर्णरुपमा पुरा गर्नुहुन अनुरोध सहित हार्दिक बधाई सहित सपफ्ल कार्यकालको शुभकामना 
ब्यत्तफ् गर्दछौं ।
सुरक्षित आप्रवासन तथा श्रमिक कल्याण विभाग 
 
संयोजक ः कृष्ण पन्थी, प्रथम उपाध्यक्ष, एनसीसी कतार
उप–संयोजक ः रघुनाथ शर्मा (QA01000133)
उप–संयोजक ः विकाश गैरे  (QA01003448)
सदस्य ः नन्दी केसर पोख्रेल  (QA01005494)
सदस्य ः रविन अधिकारी      ( QA01004993)
सदस्य ः पुष्पानन्द गुरमैता    (QA01005274)
सदस्य ः डिल्लीराम भट्टराई   (QA01004628)

 

रमेश भट्ट
अध्यक्ष

गैरआवासीय नेपाली संघ, राष्ट्रिय 
समन्वय परिषद कतार