Navigation
Notice

२१ औ स्थापना दिवसको हार्दिक बधाई तथा शुभकामना

Dec 12, 2023

सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, कतार आज १२ डिसेम्बर २०२३ का दिन २० बर्ष पूरा गरि २१ बर्षमा प्रवेश गरेको छ ।

२१औं स्थापना दिवसको उपलक्ष्यमा संघका संस्थापक ज्यूहरु, परिषद सदस्य ज्यूहरु, एनआरएनए अभियन्ता ज्यूहरु, सम्पूर्ण शुभेच्छुक, शुभचिन्तक ज्यूहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ  ।

 

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार।