Navigation
Notice

गैरआवासीय नेपाली तारा २०२३ चौथो सस्करण" को डिजिटल अडिसनको नतिजा प्रकाशन सम्बन्धमा सूचना

Nov 30, 2023

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार  कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा हुन लागेको "गैरआवासीय नेपाली तारा २०२३ चौथो सस्करण" को डिजिटल अडिसनको नतिजा सार्वजनिक गरिएको सबैको जानकारीका लागि अनुरोध छ । गायन विधाबाट ४७ जना र नृत्य विधाबाट २१ जना  पहिलो अडिसन राउन्डमा पुगेको जानकारी गराउँदछौ, डिजिटल अडिसनबाट छनौट हुने सबै प्रतियोगीहरु लाई हार्दिक बधाई तथा शुभकामना साथै छनौटमा नपर्नु हुने सबैलाई सहभागिताको लागि धन्यवाद ! प्रतिष्पर्धीहरुले आफ्नो कतारी आइडी, फोटो सहित सहभागिता शुल्क लिएर  भोलि बिहान ११ बजे सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टमा पहिलो अडिसनका निम्ति उपस्थित  हुनका लागि अनुरोध गर्दछौ l  

आयोजक 

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार
 र तमु (गुरुङ) समाज कतार