Navigation
Notice

डिजिटल अडिसनको समय थप गरिएको सम्बन्धमा ।

Nov 26, 2023

कतारमा स्थापित सम्पूर्ण संघ संस्था प्रमुख तथा प्रतिनिधि ज्यूहरू,सामाजिक अभियन्ता ज्युहरु,पत्रकार ज्यूहरु,कलाकार ज्यु हरु  साथै सम्पुर्ण नेपालीभाषी दाजुभाई तथा दिदिबहिनिहरुमा हार्दिक नमस्कार ।  

बिषय:- डिजिटल अडिसनको समय  थप गरिएको सम्बन्धमा ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारले संयुक्त रुपमा आयोजना गरेको गैर आवासीय नेपाली तारा २०२३ (चौथो सस्करण) यहा हरु लाई सर्वबिदित नै छ, पूर्व निर्धारित डिजिटल अडिसनको समय आज मिति २५-११-२०२३ राति १० बजे सकिएको हुनाले आज बसेको संयुक्त बैठकको निर्णय अनुसार उक्त समय आगामी २९-११-२०२३ राती १० बजे सम्म थप गरेको जानकारी गराउन चाहन्छौ । दोहामा रहनु भएका प्रतिभाहरु लाई धेरै भन्दा धेरै सहभागिता गराउने उदेश्य रहेकोले छुट्नु भएका सबैलाई सहभागिताको लागि सादर अनुरोध गर्दछौ।  

आयोजक 
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार
तथा 
तमु (गुरुङ) समाज कतार