Navigation
Notice

बृहत रक्तदान कार्यक्रम ३ नोभेम्बर २०२३

Oct 30, 2023

नेपाली राष्ट्रिय चाडपर्वहरु वडादशै, शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको पावन अवसरमा नेपाली राजदूतावास दोहा कतार र नेपाली रक्तदाता संघ, कतारले संयुक्त रुपमा दूतावासको सभाहलमा यही नोभेम्बर ३ तारिख शुक्रबारका दिन आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा सहभागी भएर रक्तदान गर्नुहुनको लागी हार्दिक अनुरोध गर्दछौं ।

रमेश भट्ट

अध्यक्ष

गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तार