Navigation
Notice

नेपालीहरु को महान पर्ब बिजया दशमी २०८० को टिका ग्रहण कार्यक्रम

Oct 23, 2023

कतारमा स्थापित सम्पूर्ण संघ संस्था प्रमुख तथा प्रतिनिधि ज्यूहरू, सामाजिक अभियन्ता ज्युहरु, पत्रकार ज्यूहरु, साथै सम्पुर्ण दाजुभाई तथा दिदिबहिनिहरुमा हार्दिक नमस्कार ।  

नेपालीहरुको महान पर्व बिजया दशमी २०८० को टीका ग्रहण कार्यक्रम निम्न मिति, समय र स्थानामा आयोजना गरिएकोले आस्थावान सम्पुर्णलाई उपस्थित भएर टीका ग्रहण गर्नुहुनको लागि हार्दिक अनुरोध गर्दछौं ।   

तपशिल :  
मिति : २०२३ अक्टोबर २४ तारिख (मंगलबार ) समय : बिहान ९:३० बजे (टिकाको शुभ साईत बिहान ९:५९ बजे )
स्थान : नेपाली राजदुतावास दोहा, कतार   

रोशन अर्याल 

सचीव  
गैरआवासीय नेपाली संघ, रास्ट्रिय समन्वय परिषद कतार

Tika-Grahan--1698061551.jpg