Navigation
Notice

"युवा जागरुक्ता तथा शसक्तिकरण " सेमिनारमा सहभागि सम्बन्धमा

Sep 26, 2023
गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आयोजना तथा " युवा फोरम" को सक्रियतामा आगामी ६ अप्रिल २०१८ का दिन आयोजना हुने "युवा जागरुक्ता तथा शसक्तिकरण" सेमिनारमा कतारमा रहेका जागरुक युवाहरुलाई आमन्त्रण गरिन्छ । सहभागिता जनाउन ईच्छुक युवाहरुले आगामी ३ अप्रिल, २०१८ सम्ममा तपसिल वमोजिमको फर्मेटमा आफ्नो नाम दर्ता गराउन अनुरोध गरिन्छ । नाम दर्ताका लागि ईमेल [email protected], [email protected] वा एनसिसि कतारको फेसवुकमा म्यासेज गर्न वा 55600235 मा फोन गर्न सकिनेछ ।
नाम: नेपालको ठेगानाः कतारको मोवाईल नम्वरः ईमेलः स्थान: शालिमार रेष्टुरेण्ट नज्मा, कतार मिति : ६ अप्रिल २०१८ शुक्रबार समय: विहान १०:३० देखि ५ वजेसम्म संघसंस्थाहरुले आफ्नो संस्थाको तर्फबाट २ जनाको नाम उपलब्ध गराउन सक्नेछ। सहभागि हुन सक्ने युवाहरुको नाम मात्र उपलब्ध गराउनुहुन सुचित गरिन्छ ।