Navigation
Notice

वडा दशैं दिपावली, नेपाल संवत तथा छठ पर्वको शुभकामना आदन प्रदान कार्यक्रम संबन्धि सूचना

Sep 26, 2023
नेपालीहरुको महान पर्वहरु वडा दशैं, दिपावली, नेपाल संवत र छठ पर्वको सुअवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।