Notice
नमुना मत पत्र प्रकाशित गरिएको सम्बन्धमा
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको आशन्न निर्वाचनमा प्रयोग हुने मत पत्रको नमुना प्रकाशित गरिएको जानकारी सम्बन्धित सबैमा सुचित गरिन्छ ।
गुरुनारायण रानाभाट
संयोजक,
निर्वाचन समिति २०१५