Notice
एनआरएनए एनसीसी कतारको पंजिकृत सदस्यता आवेदन दिने म्याद थप गरिएको सुचना
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको पंजिकृत सदस्यता दिने म्याद आगामी १२ जुन, शुक्रबार बेलुका ८ बजे सम्मको लागि थप गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गरिन्छ ।
एनआरएनए एनसीसी कतार ।
More Notice