Navigation
Notice

भुकम्प पिडित राहात संकलन समिति कतार २०१५_

Sep 26, 2023
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको समन्वयमा विभिन्न संघ संस्थाहरु तथा व्यक्तित्वहरुको सक्रिय सहभागीतामा भुकम्प पिडितहरुको सहयोगार्थ सहयोग संकलन अगाडी बढिरहेकोछ । राहात संकलन तथा वितरणलाई प्रभावकारी ढंगले अगाडी बढाउन विभिन्न चरणमा भएका समन्वय र छलफल बमोजिम एनआरएनए एनसीसी कतारको संयोजकत्वमा तपशिल बमोजिमको भुकम्प पिडित राहात संकलन समिति कतार २०१५ गठन गरिएकोछ । राष्ट्रमा परेका यस महाविपत्तिमा हातेमालो गर्दै एनआरएनए एनसीसीको समन्वय र सम्पर्कमा आउनेहुने संघ संस्था तथा व्यक्तित्वहरुलाई क्रमिकरुमा यस समितिमा समेटिने जानकारी सम्बन्धित सबैमा अनुरोध गर्दै सहयोग संकलन कार्यलाई व्यापकता दिनुहुन सबैमा अनुरोध गर्दछौं । यहाँहरुबाट संकलित रकम एनआरएनए एनसीसी कतारलाई बुझाएर रसिद÷भौचर लिनुहुन सबैमा अनुरोध गरिन्छ । हामीले समन्वय गरेका सहयोगदाताहरुले स्थानियरुपमा बैकमा जम्मा गर्ने इच्छा जनाएमा नेपाली राजदुतावासले दोहा बैकमा खाता खोलीसकेकोले त्यस्ता सहयोगदाता तथा कम्पनीहरुलाई सो जानकारी गराई दिनुहुन समेत सबैमा अनुरोध गर्दछु । अध्यक्ष, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार । सभापति : नेपाली जन सम्पर्क समिति, कतार । अध्यक्ष : प्रवासी नेपाली मञ्च कतार । अध्यक्ष : तराई मधेश लोकतान्त्रिक मञ्च कतार । अध्यक्ष : नेपाल इन्जिनियर्स एसोसिएसन कतार च्याप्टर । अध्यक्ष : अन्तराष्ट्रिय साहित्य समाज कतार । अध्यक्ष : नेपाल प्रवासी आदीबासी जनजाति महासंघ कतार । अध्यक्ष : खस क्षेत्री सेवा समाज कतार । अध्यक्ष : नेपाली महिला समाज कतार । अध्यक्ष : मोरङसुनसरी सेवा समाज कतार । अध्यक्ष : प्रवासी झापाली सम्पर्क मञ्च, कतार । अध्यक्ष : स्याङजा सहयोग समाज कतार । अध्यक्ष : गुल्मी सेवा समाज कतार । अध्यक्ष : अर्घाखाँचि सेवा समाज कतार । अध्यक्ष : म्याग्दी सेवा समाज कतार । अध्यक्ष : पाँचथर सेवा समाज कतार । अध्यक्ष : सिराह सेवा समिति कतार । अध्यक्ष : पर्वत सेवा समाज कतार । अध्यक्ष : कास्की आदर्श सेवा समाज कतार । अध्यक्ष : खोटाङ सेवा समाज कतार । अध्यक्ष : प्यूठान सेवा समाज कतार अध्यक्ष : सुनुवार सेवा समाज कतार । अध्यक्ष : समाजसेवा अभियान रुपन्देहि । अध्यक्ष : ईलाम सेवा समाज कतार । अध्यक्ष : रोल्पा जलजला सेवा समाज कतार । अध्यक्ष : तनहु सेवा समाज कतार । अध्यक्ष : गोर्खा सेवा समाज कतार । अध्यक्ष : नुवाकोट सेवा समाज । अध्यक्ष : सुनसरी श्रृजनशिल परिवार । अध्यक्ष : उदयपुर सेवा समाज कतार । अध्यक्ष : धनकुटा सेवा समाज कतार । अध्यक्ष : सर्लाहि सेवा समाज कतार । अध्यक्ष : भोजपुर सेवा समाज कतार । अध्यक्ष : पाल्पा सेवा समाज कतार । अध्यक्ष : रसुवा गोसाईकुण्ड सेवा समाज । अध्यक्ष : कपिलवस्तु मुस्लिम समाज । अध्यक्ष : हिमालयन युवा समाज कतार । अध्यक्ष : तमु समाज कतार । अध्यक्ष : प्रवासी तामाङ समाज कतार । अध्यक्ष : सुनुवार सेवा समाज कतार । अध्यक्ष : प्रवासी मगर संघ कतार । अध्यक्ष : किरात राई यायोख्खा । अध्यक्ष : अन्तराष्ट्रि कलाकार मञ्च कतार । श्री गुरुनारायण रानाभाट । श्री क्रान्ति सिंह । श्री चुडामणि कार्की । श्री दिलकिरण खजुम । श्री बिनेस तामाङ । श्री करिम बख्स मिया । श्री आर के शर्मा । श्री बद्री प्रसाद पाण्डे । श्री कमलमणि गुरागाँई । श्री बिल बहादुर गुरुङ । श्री सागर नेपाल । श्री चानक पोख्रल । श्री हंसराज ढकाल । श्री के बि हमाल । श्री लोक बहादुर तामाङ । श्री हेमन्त पर्देशी । ___जिन्सि सहयोग संकलन तथा व्यवस्थापन समिति___ श्री कुमार कार्की श्री रामहरी गैरे श्री सागर नेपाल श्री शिव खड्का श्री चिन्तामणी पौडेल ___आर्थिक व्यवस्थापन समिति ___ श्री द्रोण बहादुर बस्नेत श्री प्रेम सिटौला श्री टुकराज अर्याल ___अन्तराष्ट्रिय समुदाय समन्वय समिति___ श्री बिनोद भट्टराई श्री ई नन्द प्रसाद गवु श्री बिनेस तामाङ श्री रमजान अलि मिया श्री युवराज पाठक