Navigation
Safe Migration & Welfare

खाद्यान्न् सहयोग

Sep 22, 2023

२६ जनवरी२०१५, विगत ५ महिना देखी कम्पनीले पारिश्रमिक नदिएको कारण पिडित भएका नेपालीहरु खाद्यान्न समेत भएका  NUBES CONTACTING COMPANY मा कार्यरत ( टिकाराम चौधरी तुलसीपुर डुरुवा ( १ दांग , पूर्ण बहादुर चौधरी दरिगाऊ (४ दांग र सुरेश तामांग नगरकोट ( ८ भक्तपुर खाधान्न  (१० केजि चामल , ३ केजि दाल , १ केजि नुन , १.८ लिटर तेल , मसला , १ केजि चना , टमाटर , पियाज , खुर्सानी , आलु )उपलब्ध गराउनुका साथै कानुनि प्रक्रिया लागि समेत आवाश्यक परामर्श दिई सहयाृग गरिएको थियो ।