Navigation
Other Activity

वाक फर फाउण्डेसनका प्रतिनिधिहरु सँग साक्षात्कार

Sep 22, 2023

११ नोभेम्बर २०१४, गैरआवासीय नेपाली संघले सुरक्षित आप्रवासनको क्षेत्रमा संस्थागत समझदारी सहकार्य गरिरहेको संस्था वाक फर फाउण्डेसनका प्रतिनिधिहरु सँग दोहामा सात्क्षातकार गरेकोछ । एनसीसी अध्यक्ष मक्सुद आलम, आइसीसी सदस्य अमृत गुरुङ, सललहकार संयोजक गुरुनारायण रानाभाट र महासचिव विनोद भट्टराई सहभागी सो साक्षात्कारमा कतारका श्रमिकहरुको समस्याका काराणहरुको बारेमा छलफल भएको थियो ।