Navigation
Other Activity

दोश्रो एमआरपी आवेदन संकलन शिविर आयोजना

Sep 22, 2023

मिति १८ जुलाई २०१४ का दिन नेपाली राजदुतावास कतारसँग समन्वय गरि कतारको अलखोर क्षेत्रमा कार्यरत नेपालीहरुको हितलाई मध्यनजर गर्दै मेसिन रिडेवल पासपोर्ट आवेदन संकलन दोश्रो शिविर संचालन गरियो । सो शिविरवाट अलखोर क्षेत्रमा कार्यरत ३३७ नेपालीहरुको राहदानी आवेदन संकलन गरिएको थियो । शिविरबाट त्यस क्षेत्रका नेपालीहरुले राहात महशुस गरेका छन् ।

दोश्रो-एमआरपी-आवेदन-1695358811.jpg