Navigation
Safe Migration & Welfare

मेसिन रिडेवल पासपोर्ट आवेदन संकलन शिविर संचालन

Sep 22, 2023

मिति ४ जुलाई २०१४ का दिन नेपाली राजदुतावास कतारसँग समन्वय गरि कतारको अलखोर क्षेत्रमा कार्यरत नेपालीहरुको हितलाई मध्यनजर गर्दै मेसिन रिडेवल पासपोर्ट आवेदन संकलन शिविर संचालन गरियो । सो शिविरवाट अलखोर क्षेत्रमा कार्यरत १७६ नेपालीहरुको राहदानी आवेदन संकलन गरिएको थियो । शिविरबाट त्यस क्षेत्रका नेपालीहरुले राहात महशुस गरेका छन् ।