Navigation
Safe Migration & Welfare

मृतकका परिवारलाई आर्थिक सहयोग

Sep 22, 2023

प्युठान का दान वहादुर विक र रोल्पाका केशव वहादुर पुन कतारका कार्यरत रहेको अवस्था मृत्युवरण भएकाले निजको आश्रित परिवारको सहयोगका लागि प्रति परिवार ५०० का दरले आर्थिक सहयोग गरिएको छ ।