Navigation
Safe Migration & Welfare

सुरक्षित आप्रवासन सम्वन्धि छलफल

Sep 22, 2023

मिति २७ जुन २०१४ का दिन नेपाली राजदुतावास कतारको आयोजनामा आयोजित अन्तरकृयामा सहभागि भई नेपाल सरकारको सुरक्षित आप्रवासन सम्वन्धि मिसन टोलीसँग छलफल गरि कतारका कार्यरत नेपालीहरुको समस्या र तिनका समाधानका उपायहरु सुझाईएको थियो ।