हार्दिक आभार।
२०२५ जुन १३ तारिक शुक्रबारको दिन पर्लिङ इन्टरनेसनल स्कुलको सभाहलमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको आयोजनामा कतार सरकार गृह मन्त्रालय (सामुदायिक प्रहरी बिभाग र ट्राफिक महनिर्देशनलय) को सहकार्यमा नेपाली समुदायको लागि आयोजित ट्राफिक सचेतना, श्रमिक सुरक्षा र जनचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम - २०२५ सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि कतारको लागि नेपाली महामहिम राजदुत रमेश चन्द्र पौडेल ज्यू, बिसिस्ट अतिथि ज्युहरु सामुदायिक प्रहरी बिभागका ले क तलाल मुजफ्फर अल मद्गुरी ज्यू , राजदुतावास दोहा कतारका प्रथम सचिव श्री कृष्ण सुबेदी ज्यू, श्रम श्री सहचारी प्रेम पोखरेल ज्यू, ड्रग्स इन्फोर्समेन्टका एडमिन डा नादिर मोहम्मद अब्बराह ज्यू , खालिद खादवा ज्यू, सामुदायिक प्रहरी बिभागका डा बहौद्दीन ज्यू, फैसल अल हुद्वावी ज्यू लगायत गैरआवासीय नेपाली संघका बर्तमान तथा पूर्व पदाधिकारी तथा सल्लाहकार ज्युहरु, आईसीसी सदस्य ज्यूहरु, एनसीसी कतारका प्रमुख सल्लाहकार एवं सल्लाहकार ज्यूहरु, एनआरएनए अभियान्ता ज्यूहरु, कतारमा स्थापित विभिन्न संघ-सस्थाका प्रमुख एवं प्रतिनिधि ज्यूहरु, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुमा धन्यवाद, आभार ज्ञापन गर्दछौं । सम्मानित हुनुहुने संघ संस्था कलाकार लगायत सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना।
रमेश भट्ट
अध्यक्ष
गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार।