Photo Gallery
हार्दिक धन्यवाद सहित आभार।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतारको समन्वयमा कतारमा स्थापित सम्पूर्ण संघसंस्थाहरुद्वारा कतारका लागि नेपालका नवनियुक्त महामहिम राजदूत ज्यू लाई स्वागत तथा परिचयात्मक कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास कतारका महामहिम राजदुत रमेश चन्द्र पौडेल ज्यू, गैरआवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद्का बर्तमान तथा पूर्व पदाधिकारी र सदस्य ज्युहरु, राष्ट्रिय समन्वय परिषद कतारका सल्लाहकार ज्यूहरु, पूर्व पदाधिकारी ज्युहरु, गैरआवासीय नेपाली संघका अभियन्ता ज्युहरु, कतारमा स्थापित सम्पुर्ण नेपाली संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरु साथै कार्यक्रममा उपस्थित सम्पूर्ण दाजुभाइ दिदि बहिनिहरुमा धन्यवाद सहित आभार ब्यक्त गर्दछौ।
रमेश भट्ट
अध्यक्ष
एवं गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार परिवार ।
More Notice,Photo Gallery,News