Navigation
Photo Gallery

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार (२०२३–२०२५) कार्यकालको तेश्रो तथा अन्तिम परिषद भेला

May 22, 2025

आदारणिय पञ्जिकृत सदस्य ज्यूहरु,

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको बिधान – २००३ (एघारौं संसोधन २०२३) को परिच्छेद ६ को दफा १३ को उपदफा १३.३ मा ब्यबस्था भए बमोजिम गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार (२०२३–२०२५) कार्यकालको तेश्रो तथा अन्तिम परिषद भेला निम्न मिति र स्थानमा हुने भएकोले सम्पूर्ण पञ्जिकृत सदस्य ज्यूहरुमा उपस्थितिको लागि अनुरोध गर्दछौ।

मितिः २३ मे २०२५ शुक्रबार

समयः दिनको १२ः३० बजे

स्थानः होलिडे भिल्ला होटल, दोहा कतार।

रबिन मगर

महासचिव

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार।

Parisad-bhela-suchana-1747908122.jpg