इस्लाम धर्मावलम्बीहरुको पवित्र चाड ईद उल फित्र र नेपाली नयाँ वर्ष २०८१ को पावन अवसरमा खुल्ला भलिबल प्रतियोगिता -२०२४ सम्पन्न
हार्दिक धन्यवाद सहित आभार।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको खेलकुद विभागको आयोजनामा इस्लाम धर्मावलम्बीहरुको पवित्र चाड ईद उल फित्र र नेपाली नयाँ वर्ष २०८१ को पावन अवसरमा खुल्ला भलिबल प्रतियोगिता -२०२४ को उपस्थित प्रमुख अतिथि नेपाली राजदूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुबेदी ज्यु, आइसीसी सदस्य ज्युहरु, आईसीसीका पूर्व पदाधिकारी तथा सदस्य ज्युहरु, आईसीसी पूर्व मानार्थ परिषद सदस्य ज्युहरु, एनसीसी प्रमुख सल्लाहकार ज्यु, सल्लाहकार ज्यूहरु, एनसीसी पूर्व पदाधिकारी तथा सदस्य ज्युहरु, एनआरएनए अभियन्ता ज्युहरु, कतारमा स्थापित सम्पुर्ण नेपाली संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरु, सामाजिक अभियान्ता ज्यूहरु, कार्यक्रम लाई प्रयोजन गर्नु हुने प्रायोजक ज्युहरु, कलाकार ज्यूहरु, खेलाडी ज्यूहरु, पत्रकार ज्यूहरु, साथै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु प्रति हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्दछौ।
खेलको दौरान बिशेस गरेर खटिनु हुने सहसंयोजक सन्तोष पौडेल ज्यू, ब्यबस्थापक सुवास थापा ज्यू, सहब्यबस्थापक मेहर सिं तामांग ज्यू, सचिव द्वय सन्तोष छेत्री र रोशन अर्याल ज्यु, सदस्यहरु बिनोद राना, बिबेक पुलामी मगर, दुर्गा बिक, टंक बिक ज्यु लगायत बिसेस सल्लाह सुझाब दिनु हुने प्रथम उपाध्य्क्ष कृष्ण पन्थी ज्यु र महासचिव रबिन मगर प्रति हार्दिक आभार।
२३ टिमको सहभागिता रहेको प्रतियोगितामा बिजेता युथ क्लब कतार, उपविजेता ठ्कुरी सहयोग संजाल कतार, तेस्रो हुन सफल स्मार्ट ज्वेलरि र सान्त्वना पुरस्कार बिजेता बाग्लुङ सेवा समाज साथै प्रतियोगिताका उत्कृष्ट खेलाडी ठकुरी सहयोग संजालका आशिष् श्रेष्ठ, उत्कृष्ट सटर बागलुङका खेलाडी सङ्गम सुनार, बेस्ट उत्कृष्ट लिब्रो गणेश थापा मगर लगायत सहभागी सम्पूर्ण खेलाडीहरुलाई हार्दिक बधाई।
प्रतियोगितामा मुख्य रेफ्रीको भूमिका निर्वाह गर्नु हुने सोम मानन्धर ज्यु दिपेश थापा मगर ज्यु लगायत सम्पूर्ण रेफ्री ज्युहरु, लाइन्स्मेन ज्युहरु, स्वमसेवक जिम्मेवारी लिनु हुने ठकुरी सहयोग संजाल का अध्यक्ष केशु मल्ल ठकुरी ज्यु लगायत सम्पुर्ण स्वमसेवक ज्युहरु, कार्यक्रममा सहयोगी सस्थाको रुपमा रहनु भएका ठकुरी सहयोग संजाल, बाग्लुङ्ग सेवा समाज कतार र पर्वत समाज कतार र स्याङ्जा सहयोग समाज कतार, कार्यक्रममा प्रयोजन गर्नुहुने प्रायोजक ज्युहरु प्रति साथै प्रतियोगिता सफल बनाउन सहयोग गर्नु हुने सनैया ५२ का सहयोगी मनहरु साथै कार्यक्रम लाइ सभ्य र भब्य बनाउन ३ तिन रात सम्म लगातार आयोजक र खेलाडी लाई माया र सम्मान ब्यक्त गर्न उपस्थित भलिबलप्रेमी दर्शकहरु प्रति हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्दछौ।
रमेश केसी 
खेलकुद संयोजक 
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार।
 
 
                         
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                -1713107853.jpg) 
                                                    
                                                -1713107856.jpg) 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                -1713107846.jpg) 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                 
                