Navigation
Photo Gallery

नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री श्री पूर्णबहादुर खड्का ज्यू को भ्रमणका अबसरमा स्वागत तथा भेटघाट कार्यक्रम

Dec 09, 2023

हार्दिक धन्यवाद तथा आभार ।

नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री श्री पूर्णबहादुर खड्का ज्यू संयुक्त राष्ट्र संघको आयोजनामा घानामा भएको  अन्तर्राष्ट्रिय शान्ति स्थापना सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर नेपाल फर्कने क्रममा कतार भ्रमणमा रहनुभएको अवसरमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार द्वारा माननीय उपप्रधानमन्त्री ज्यू लगायत भ्रमणदलमा रहनुभएका ब्यक्तित्वहरुको सम्मानमा आयोजित भेटघाट तथा स्वागत कार्यक्रम मा उपस्थित माननीय उपप्रधानमन्त्री एवं रक्षामन्त्री श्री पूर्णबहादुर खड्का ज्यू, नेपाली राजदुतावास कतारका महामहिम राजदुत ज्यू , भ्रमणदलका बिशिस्ट सदस्य ज्यूहरु, नेपाली राजदुताबासका अधिकारी ज्यूहरु,  गैरआवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदका पदाधिकारी तथा पूर्व पधाधिकारी ज्यूहरु, आइसीसी सदस्य ज्युहरु, बैचारिक सस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्युहरु, प्रदेश समन्वय परिषद कतारका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरु, जिल्लासस्थाहरु बाट पाल्नु भएका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरु, विभिन्न संघ सस्था बाट पाल्नु भएका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरु, सामाजिक अभियन्ता ज्युहरु, पत्रकार मित्रहरु लगायत कार्यक्रम मा उपस्थित सबैलाई धन्यवाद तथा आभार व्यक्त गर्दछौ ।

रमेश भट्ट
अध्यक्ष
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार।