Navigation
Health & Awareness

रक्तदान तथा सचेतना कार्यक्रम सम्पन्न

Sep 22, 2023

गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको समन्वय तथा नेपाली राजदूतावास कतार र हमद मेडिकल कर्पोरेसनको सहयोगमा ७ मार्च २०१४ का दिन संयुक्त बृहत् रक्तदान शिविर सम्पन्न भएकोछ । सो कार्यक्रममा रक्तदान गर्न इच्छुक २०६ सहभागीहरू मध्ये प्राविधिकरुपमा फिट भएका १०५ जना स्वयंसेवी दाताहरुले रक्तदान गर्नुभएको थियो । यो कार्यक्रमलाई सफल बनाउन कतारमा स्थापित विभिन्न २१ वटा संस्थाहरूले हातेमालो गर्दै संयुक्त आयोजना गरेका थिए भने नेपाली राजदुचावासले कार्यक्रम स्थल उपलब्ध गराएको थियो । त्यसै गरी हमद मेडिकल कर्पोरेसनको ब्लड डोनर युनिटले प्राविधिक सहयोग गरेको थियो । एनआरएनए एनसीसी कतारका प्रथम उपाध्यक्ष कुमार कार्की, महासचिव बिनोद भट्टराई, कोषाध्यक्ष द्रोण बस्नेत, सल्लहकार बिमल सुबेदी लगाएत एनसीसी सदस्य, परिषद् सदस्य, तथा विभिन्न संघ संस्थाका प्रमुखहरुले रक्तदान गर्नु भएको सो कार्यक्रममा नेपाली राजदूतावास कतारका कार्यबहाक राजदूत गणेश प्रसाद ढकाल, एनआरएनए आइसीसीका उपाध्यक्ष टि. बि. कार्की, सदस्य अमृत गुरुङ, एनसीसी सल्लाहकारहरु लगायत समुदायका अग्रजहरुले उपस्थित भएर रक्तदाताहरुलाई हौसला प्रदान गर्नु भएको थियो । त्यसै गरी सोह अवसरमा दूतावासको विशेष पहल आयोजित ट्राफिक चेतना सम्बन्धी कार्यक्रममा हमद हस्पिटलका डा. सूर्य बटाजु, डा. रुबिन तथा डा. राफेलले उपस्थित भएर जानकारीहरु प्रस्तुत गर्दै नेपालीहरू दुर्घटना भएर घाइतेहरुलाई हस्पिटलमा भेट्न नचाहेको बताउनुभएको थियो । अर्को सत्रमा कतारका कामदारहरूको कानुनी विषयहरूमा कतार सि आइ डि अफिसर क्याप्टेन खालिद अलिले उपस्थित नेपालीहरूलाई स्पष्ट पार्दै केही पिडितहरुलाई कार्यलय समयमा आवाश्यक कागजात सहित भेट्न अनुरोध गर्दै सक्दो सहयोग गर्ने जानकारी दिनुभएको थियो । सो अवसरमा दोभाषेको रूपमा अब्दुल हाफिजले सहयोग गर्नु भएको थियो । सो दिनको कार्यक्रमको अन्तिम चरण उपस्थित नेपालीहरूका स्वास्थ्य सवालहरुमा कतारमा कार्यरत नेपाली चिकित्सकहरु डा. नरेन्द्र शाक्य, डा. नितेश अर्याल र डा. हरि नकर्मीले सहजीकरण गर्नु भए पश्चात् कार्यबहाक राजदूत गणेश प्रसाद ढकालले सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमहरू सम्पन्न भएको जानकारी गराउनुभएको थियो ।

_________रक्तदाताहरुको नामावली ________
1 Binod Prasad Bhattarai
2 Dipendra Rai
3 Deepak Khadka
4 Chhabiraman Katuwal
5 Raju Bahadur Gurung
6 Ghanashyam Neupane
7 Kamal Prasad Sharma
8 Kumar Karki
9 Shreeram Poudel
10 Bimal Subedi
11 Drona Bahadur Basnet
12 Ambika Prasad Subedi
13 Shyamlal Neupane
14 Man Bahadur b Shrestha
15 Madhaw Gyawali
16 Shaymu Bhushal
17 Dhan Bahadur Karki
18 Chetnarayan Shresth
19 Khagendra Karki
20 Yuvraj Pandey
21 Jiten Bhandari
22 Gopal Tiwari
23 Kedar Nath Bhusal
24 Keshab Bhusal
25 Chhabi lal Nepali
26 Ganesh Nepali
27 Yogendra Bahadur Karki
28 Firoj Ansari
29 Raju Bhattarai
30 Kapil Bharati
31 Kuldip Bharati
32 Balkrishna Bhitrikoti
33 Kabiraj Bista
34 Jeeban Gajurel
35 Khagendra Karki
36 Manoj Kumar Chaudhary
37 Ram Prasad Regmi
38 Deb Lal Khatbe
39 Khem Narayn Pangeni
40 Laxmi Bhakta Khabas
41 Kamal Acharya
42 Indira Shah
43 Aman Bhujel
44 Keshab Khadka
45 Khadananda Baskota
46 Manish Kumar Jha
47 Santosh Niraula
48 Subash Chaudhary
49 Pushpa Niraula
50 Ashish Raut
51 Ramesh Paudel
52 Netra Bdr Shrestha
53 Bikash LamiChhane
54 Goverdhan Gotame
55 Lila Nath Ghimire
56 MadhuSudan Khanal
57 Ghanshyam Giri
58 manoj Kumar Yadav
59 Prithibi Bahadur Magar
60 Rajendra Prasad pandey
61 Amit Chaudhary
62 Upendra Ratna Shakya
63 Ratnakhar Dhakal
64 Yam Lal Banjade
65 Bhim Bahadur Saud
66 Maheshor bhandari
67 Kishore Maharjan
68 jayshwor Makhhi Shrestha
69 Som Prakash Shrestha
70 Pren Narayan Ghinire
71 Prem Prasad Sitaula
72 Ram Prasad Tiwari
73 Nabin Poudel
74 Padam Kumar Ghimire
75 Chintamani Poudel
76 Bhuwan Kumar Sunuwar
77 Abdul Hafiz
78 Ashok Kumar Tamang
79 Ganga Prasad Acharya
80 Rakesh Shrestha
81 Labru Chaudhary
82 Shanker Pariyar
83 Gopal Pande
84 Nasir Miya
85 Hem Bahadur Rana
86 Manoj Shrestha
87 Rabindra Tripathi
88 Chiranjibi Timsina
89 Mani Raj Pun
90 Harka Bahadur Pun
91 Juman Singh Jhakri
92 Lok Raj Mahato
93 Suman Lal Shrestha
94 Ghanashyam Prajuli
95 Lekh Bahadur Kunwar
96 Madan Kumar Gautam
97 Arjun Khanal Chhetri
98 Nabin Khanal Chhetri
99 Uday Baral
100 Rishi Ram Timsina
101 Yam Bdr Ale
102 Rosan Lal Sunar
103 Santosh Kumar Gurung
104 Rolyan Basnet
105 Abubakar Faroq Hussain