Navigation
Sports & Culture

एनआरएनए एनसीसी कतारले नेपाली राष्ट्रिय फुटबल खेलाडीहरु संग भेटघाट

Sep 22, 2023

२८ मार्च २०१८ मा एनआरएनए एनसीसी कतारले नेपाली राष्ट्रिय फुटबल खेलाडीहरु संग भेटघाटका साथ उहांहरुलाई सम्मान गर्‍यौं । कार्यक्रमको लागि समय उपलब्ध गराईदिनु भएकोमा प्रशिक्षकहरु, सम्पूर्ण फुटबल खेलाडीहरु, अफिसियल टिम सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छौं । नेपाली राष्ट्रिय फुटबल टिमले अझ प्रगति गर्न सफल राहोस्, हार्दिक शुभकामना ।