Navigation
Sports & Culture

सांगितिक कार्यक्रम सम्पन्न

Sep 22, 2023

एनआरएनए एनसीसी कतारको संयोजनमा ६ फरवरीका दिन अलअरबी क्लबको खेल मैदानमा सांगितिक कार्यक्रम सम्पन्न भयो । चर्चित भोजपुरी स्टार खेसरी लालको साथमा लोक गायीका पुर्णकला बि सी, नायीकाद्धय खुस्बु खड्का तथा रुपा लामाको प्रस्तुती रहेको सो कार्यक्रममा करिब ६ हजार नेपालीहरुल े मनोरञ्जन लिएका थिए । कार्यक्रम अल अरबी स्पोर्ट क्लबले कतार स्टार लिग अन्तगर्त अल अरबी क्लब तथा अल जइस क्लको खेलको अवसरमा आयोजना गरेको थियो  ।