Navigation
Other Activity

शुभकामना आदान प्रदान कार्यक्रम

Sep 22, 2023

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले १ जनवरीका दिन राष्ट्रिय पर्वहरु चासोक तङनाम–येले तङ्वे ५०७५, साकेला उधौली–येले दोङ् ५०७५, रापवा शाँदर उधौली–नक थोचे ५०७५, उधौली भूजेली, ल्हु ल्होसार, माघि २०७१, सोनाम ल्होछार २८५१, लदी पुजा तथा नँया बर्ष २०१५ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रममा आयोजना गरेकोछ । एनसीसी कतारका अध्यक्ष मक्सुद आलमको अध्यक्षतामा आयोजित सो कार्यक्रम एनआरएनए आइसीसी उपाध्यक्ष टि. बि. कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अवसरमा आइसीसी सदस्यद्धय अमृत गुरुङ र उमेश अधिकारी, एनसीसी सल्लाहकार संयोजक गुरुनारायण रानाभाट, आदीबासी जनजाती महासंघका अध्यक्ष सियाराम चौधरी, पुर्व आइसीसी उपाध्यक्ष सागर नेपाल, एनसीसी सल्लहकारहरु बिनेश तामाङ, भिम घले, कानुनस् सल्लाहकार प्रो रमदान अलि मिया, पुर्व आइसीसी सदस्य अजिजुर रहिमान शेष, प्रवासी मगर संघ क

तार अध्यक्ष शरण थापामगर, तमुसमाज कतारका अध्यक्ष कृष्ण तमु, किरात राई यायोख्खा कतारका अध्यक्ष अमृत राई, नेपाल प्रवासी तामाङ समाज कतारका प्रमुख सल्लाहकार शंखलाल तामाङ, प्रवासी भुजेल समाजका महासचिव शिव कुमार भुजेल, थारु कल्इाणकारीणी सभाका उपाध्यक्ष रित रविन चौधरी, सुनुवार सेवा समाजका उपाध्यक्ष सामुयाल सुनुवा,किरात याख्त«ङ चुम्लुङका प्रतिनिधि हर्क खजुम तथा माझि समाज कतारका प्रतिनिधि भरत माझिले आफ्नो शéकामना राख्नु भएको

थियो । सो अवसरमा विभिन्न समुदाय तथा एनआरएनएका सदस्यहरुको उपस्थिति रहेको थियो । एनसीसी महासचिव बिनोद भट्टराईले संचालन गरेको कार्यकममा कोषध्यक्ष द्रोण बस्नेतले स्वागत मन्तव्य राखेका थिए । साझा संस्थाको रुपमा एनआरएनए एनसीसी कतारले राष्ट्रिय पर्वहरुलाई मनाउने तथा विभिनन माध्यामले नेपाली कला संस्कृतिलाई विदेशमा प्रबद्धन गर्ने गरेकोछ।

10427260_932625410090009_5181021987805681034_n