Navigation
Other Activity

कतार राष्ट्रिय दिवस समारोहमा सहभागिता

Sep 22, 2023

१८ डिसेम्बर २०१४, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले कतारको राष्ट्रिय दिवसको अवसरमा आयोजित समारोहमा नेपाली समुदायको तर्फबाट संस्थागत सहभागिता जनाएको थियो । कतार सरकार आन्तरिक मन्त्रालयले अलखोर स्पोर्टस क्लबमा आयोजना गरेको सो समारोहमा विभिन्न संस्कृति झल्काउने १ दर्जन सांस्कृतिक तथा सांगितिक प्रस्तुतीहरु, अतिथि तथा स्थानिय कलाकारहरुको सांगतिक प्रस्तुतीहरु, अन्तर समुदाय फुटबल तथा क्रिकेट खेलमा सहभागिता तथा व्यापक नेपालीहरुको उपस्थिति सहित सहभागिता जनाएको थियो ।