Navigation
Other Activity

इद मेलामा सहभागिता

Sep 22, 2023

४ अक्टोबरका दिन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारले आन्तरिक मन्त्रालयले अलखोर स्टेडियम र वेस्टन पार्कमा आयोजना गरेका २ छुट्टा छुट्टै इद मेला कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु तथा स्वयंसेवकहरु सहित सहभागिता जनाएकोछ ।