Navigation
Other Activity

पत्रकार सम्मेलन आयोजना

Sep 22, 2023

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले आयोजना गर्न गइरहेको एनआरएन कप फुटबल २०१४को जानकारी गराउने उद्देश्यले एक पत्रकार समेलन आयोजना गरियो । कतारमा रहेका एनआरएनए आइसीसीका पदाधिकारीहरू, एनसीसीका वर्तमान तथा पूर्व पदाधिकारी, फुटबल टिमका म्यानेजर तथा कोचहरु त्था पत्रकारहरुको व्यापक उपस्थिति रहेको सो कार्यक्रममा प्रतियोगितामा सहभागी टिमहरुको समूह बिभाजन समेत गरिएको थियो ।

 10608294_805285602839613_1526213657615923706_o