Navigation
Other Activity

इद मिलन समारोहमा सहभागिता

Sep 22, 2023

कतार सरकार आन्तरिक मन्त्रालयको अनुरोध बमोजिम गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको टोलि सो मन्त्रालयले आयोजना गरेको इद मिलन समारोह २०१४मा सहभागि भयो ।
ईद उल फितरको अवसरमा २९ जुलाईका दिन अलखोर स्पोर्टस क्लबमा आयोजित कार्यक्रममा एनआरएनए एनसीसी कतारले करिब २ दर्जन स्वयंसेवक, ३ जना स्थानिय कलाकार तथा २ जना अतिथि कलाकार सहित करिब ३ हजार नेपालीहरु सहभागि थिए । स्थानिय कलाकारहरु बबि श्रेष्ठ, ध्रुब बि. सी. तथा नारायण लामा तथा हंकङ्गमा बसोबास गर्दे आएका प्रसिद्ध गायक गणेश पराजुली तथा गायीका यसोदा पराजुलीले बेजोड सांतितिक प्रस्तुति प्रस्तुत गरेका थिए । सो अवसरमा आयोजक आन्तरिक मन्त्रालयले भाग्यशाली कुपन मार्फत सयौ दर्शकहरुलाई उपहार समेत प्रदान गरेका थियो । 

10433802_10204684349811799_1467277945895735827_n 15645_10204684350051805_7517006798497037948_n 10562922_10204684351611844_8992452302210032355_n