Navigation
Sports & Culture

बडादशै, बक्र इद, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम

Sep 22, 2023

नेपालीहरुका महत्वपुर्ण पर्वहरु बडा दशै, बक्र इद, दिपावली तथा छठ पर्व २०१३को उपलक्षमा १५ अक्टोबर २०१३मा एनसीसीका कार्यबहाक अध्यक्ष श्री शुकबहादुर तामाङको सभापतित्व तथा नेपाली दुतावासका कार्यबहाक राजदुत श्री गणेश प्रसाद ढकाल ज्यूको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको थियो ।