Navigation
NRNA Qatar News

पंजिकृत सदस्यहरुको अन्तिम नामावली प्रकाशन

Sep 25, 2023
गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०१५—२०१७ का लागि प्राप्त आवेदनहरु मध्ये प्रमाणिकरण भएका २८०८ आवेदकहरुलाई संघको निर्देशिका बमोजिम दर्ता गरी पंजिकृत सदस्यहरुको नामावली प्रकाशित गरिएकोछ । नामावली : http://nrnaqatar.org/wp-content/uploads/2015/07/Final-List_-Published.pdf