Navigation
Sports & Culture

नेपाली फुटबल टोलीलाई तथा सम्मान

Sep 22, 2023

३ अक्टोबर २०१३,मा यू १९ए एफसी छनौट खेल खेल्न कतार आएको नेपालको यु १९ टोलिका खेलाडि तथा व्यवस्थापक टोलिलाई एक कार्यक्रमको आयेजना गरि स्वागत गर्नुका साथै नेपाली टोलीको प्रतिष्पर्धा रहेका खेलमा दर्शक उपस्थित गराउदै खेलाडीहरुलाई हौसला प्रदान गर्न समन्वय गरेको थियो ।

Untitled-1

२४ अक्टोबर तथा २६अक्टोबरमा कतारको महिला फुटबल टिमसँग मैत्रिपुर्ण खेल खेल्नको लागि कतार आईपुगेको नेपाली महिला फुटबल खेलाडीहरुलाई खेलमैदानमा व्यापक हौसला प्रदान गर्नुका साथै एक कार्यक्रमको आयोजना गरि जितको खुशियालीमा बधाई सहित विदाई गरिएको थियो ।

1381595_639995229368652_282240377_n