Navigation
NRNA Qatar News

बाढि पिडितहरुलाई सहयोगको लागि एनआरएनए कतारको आह्रवान

Sep 25, 2023
बाढि पिडितहरुलाई सहयोगको लागि एनआरएनए कतारले सहयोग संकलन शुरु गरी सबैलाई सहयोगको लागि अपिल गरेको छ । हाल सम्म प्राप्त सहयोग विवरण यस प्रकार छ। १ .तराई मधेस प्रवासी मन्चका अध्यक्ष श्री मो. हुसेन खाँनबाट – कतारी रियल ५०० ( पाँच सय रियल ) २.मोरङसुनसरी सेवा समाज कतार – कतारी रियल ५०१ (पाँच सय एक रियल ) ३.काभ्रेपलान्चोक सेवा समाज कतारको तर्फबाट - कतारी रियल ५०५ ( पाँच सय पाँच रियल ) ४.कपिलवस्तु निवासी श्री केशव प्रसाद खनाल ज्युबाट ब्याक्तिगत सहयोग - कतारी रियल - १०१ ( एक सय एक ) ५. श्री नारायण समाज सेवि ज्युबाट - ब्यक्तिगत सहयोग - कतारी रियल - १५१ (एक सय एकाउन ) ६. नेपाली महिला समाज कतार कि अध्यक्ष श्रीमती सुस्मिता भुसाल ज्युबाट ब्यक्तिगत सहयोग - कतारी रियल - ५०० (पाँच सय ) ७. एनसिसि कतारका सल्लाहकार श्री कमल प्रसाद घिमिरे ज्यु बाट ब्यक्तिगत सहयोग -कतारी रियल -२०१ ( दुई सय एक ) ८.आइसिसी सदस्य श्री बिनोद प्रसाद भट्टराई ज्यु बाट ब्यक्तिगत सहयोग - कतारी रियल - २०१ (दुइ सय एक ) ९. एनसिसि कतारका कार्यवाहक महासचिव श्री तेज कटुवाल ज्युबाट ब्यक्तिगत सहयोग कतारी रियल - २०१ ( दुइ सय एक ) १०.नेपाली महिला समाज सेवा कतार बाट सहयोग कतारी रियल -६०१( छ सय एक) ११. श्री गङा राम तामाङ ज्युबाट कतारी रियल - १०० ( एक सय ) १२.श्री प्रिन्स तामाङ ज्यु बाट सहयोग कतारी रियल - १०० ( एक सय ) १३.एनसिसि कतारका अध्यक्ष श्री बिनेश तामाङ ज्यु बाट ब्यक्तिगत सहयोग कतारी रियल - ३०१ ( तीन सय एक ) १४. एनसीसी कतारका द्दितिय उपाध्यक्ष श्री प्रबिन गुरुङ ज्यु बाट ब्यक्तिगत सहयोग कतारी रियल - ३०१ ( तीन सय एक ) १५. श्रीमती सरिता गुरुङ ज्यु बाट कतारी रियल - २०१ ( दुई सय एक ) १६.एनसीसी कतारका कोषाध्यक्ष श्री भेषराज पराजुली ज्युबाट ब्यक्तिगत सहयोग कतारी रियल -१५१ ( एक सय एकाउन्न ) १७.एनसिसि कतारका सल्लाहकार संयोजक श्री कुमार कार्की ज्यु बाट ब्यक्तिगत सहयोग कतारी रियल - १०१ ( एक सय एक ) १८.समाज सेबि श्री उत्तम गुरुङ ज्यु बाट ब्यक्तिगत सहयोग कतारी रियल - ५०१ ( पाँच सय एक ) १९. एनसीसी कतारका प्रथम उपाध्यक्ष श्री नगेन्द्र प्रसाद पोख्रेल ( नवीन ) ज्यु बाट ब्यक्तिगत सहयोग कतारी रियल ५०१ ( पाँच सय एक ) २०.एनसीसी कतारका सचिवालय सदस्य श्री मो. मुक्तादा मुसलमान ज्यु बाट ब्यक्तिगत सहयोग कतारी रियल ५०० ( पाँच सय ) २१. एनसीसी कतारका सचिवालय सदस्य श्री प्रेम बहादुर रसाइली ज्यु बाट ब्यक्तिगत सहयोग कतारी २०५ रियल (दुई सय पाँच ) २२. एनसीसी कार्यसमिति सदस्य श्री माइला तामांग ज्यु बाट ब्यक्तिगत सहयोग कतारी रियल - १०१ ( एक सय एक ) २३. एनसीसी कतारका पुर्व महासचिव एवं समाजसेवी श्री बिल गुरुङ ज्यु बाट ब्यक्तिगत सहयोग कतारी रियल २५० ( दुइ सय पचास ) २४. एनसीसी कतारका युवा संयोजक श्री लिला जिसी ज्यु बाट व्यक्तिगत सहयोग कतारी रियल ५०१ ( पाँच सय एक ) २५ .समाज सेवा अभियान रुपन्देही कतार बाट संस्थागत सहयोग कतारी रियल ५०१ ( पाँच सय एक ) २६. अन्तर्राष्ट्रिय कलाकार मन्च बाट संस्थागत सहयोग कतारी रियल ५०१ ( पाँच सय एक ) २७. प्यूठान सेवा समाज कतार बाट संस्थागत सहयोग कतारी रियल ५०१ ( पाँच सय एक )