Navigation
NRNA Qatar News

एनआरएनए एनसीसी कतारको राष्ट्रिय महाधिवेशन १८ अगष्टमा, निर्वाचन तालिका प्रकाशित

Sep 25, 2023
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सातौ राष्ट्रिय महाधिवेशन आगामी १८ अगष्टमा हुने भएको छ आगामी कार्यकालको लागि कार्यसमिति चयनको लागि निर्वाचन समितिले कार्यक्रम प्रकाशित गरेको छ। http://nrnaqatar.org/wp-content/uploads/2017/08/Notice-NRNA-Election-Comitee_Corrected-2.pdf