Navigation
NRNA Qatar News

गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्बय परिषद् कतारको समन्बयमा सिस्नु पानी नेपालको प्रस्तुती "दुई थोपा हासो"

Sep 25, 2023
नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको सहयोगमा, सिस्नु पानी नेपालको प्रस्तुती "दुई थोपा हासो" कतारमा पनि सन्चालन गर्न लागेको हुँदा समस्त कतारबासी नेपालीहरुलाई उपस्थितीको लागि अनुरोध गरिन्छ । बैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्यरत नेपाली कामदारहरुको तनाब ब्यवस्थापन गर्न र बिसुद्द मनोरन्जन गर्न सिस्नु पानी नेपालको कार्यक्रम नेपाली दुताबासको सहयोग तथा गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्बय परिषद् कतारको समन्बयमा सम्पन्न हुने जानकारी गराउन चाहन्छौ । पहिलो प्रस्तुती :- स्थान : अल जाबेर कम्पनी क्याम्प अल खोर मिती : २८ जनवरी २०१६ बिहीवार ( आज ) समय : साझ ७ ३० बजे प्रबेस : निशुल्क
संपर्क नियम भुजेल - ५०४०८१६०, भुपती - ३०४४४३३५ , ठाकुर - ३३१२८८२९, रह्मत - ६६००६७२५, नन्द ढुंगाना - ५५११४५०४. दोस्रो प्रस्तुती :- स्थान : सनैया-१५ पिजन ईन्जिनियरिङ(PIGEON ENGINEERING) क्याम्प मिती : जनवरी २९ २०१६ शुक्रबार (भोली ) समय : दिउसो ११ ३० बजे प्रबेस : निशुल्क संपर्क भुपती - ३०४४४३३५ , ठाकुर - ३३१२८८२९, रह्मत - ६६००६७२५, नन्द ढुंगाना - ५५११४५०४ युबराज - ५५०६९९८६. तेस्रो प्रस्तुती :- स्थान : सनैया-४१ QTCG क्याम्प मिती : जनवरी २९ २०१६ शुक्रबार (भोली ) समय : दिउसो ३:०० बजे प्रबेस : निशुल्क संपर्क भुपती - ३०४४४३३५ , ठाकुर - ३३१२८८२९, रह्मत - ६६००६७२५, नन्द ढुंगाना - ५५११४५०४ कृष्ण बिक - ७४४११२५८ कलाकारहरु १) मनोज गजुरेल ( हास्य ब्यङग) २) अर्जुन पराजुली( ब्यङग कबिता ) ३) राजु अधिकारी ( योगा तथा स्वास्थ्य बिज्ञान ) ४) लक्ष्मण गाम्नागे (ब्यङग कबिता ) ५) टंक आचार्य ( कबिता मुक्तक तथा कार्यक्रम संचालक ) ६) शिशिर योगी ( गीत ) ७) धिरेन्द्र प्रेमर्सी ( कबिता/ प्यारोडी ) -गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्बय परिषद् कतार