Navigation
NRNA Qatar News

एनआरएनए एनसीसी कतार निर्वाचन समितिको जरुरी सुचना

Sep 25, 2023
________उम्मेदवारी विरुद्ध उजुर्री________ गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको छैटौ राष्ट्रिय महाधिवेशनवाट चयन हुन लागेको नयाँ कार्यकारीणी समितीको कुनै पनि पदका लागी एनसिसि कतार तथा आईसिसि को विधान तथा निर्वाचन समितिको आचार संहिता विपरित हुने गरि उम्मेदवारी दर्ता गराउनु भएका उमेदवार वारे दावि विरोध गर्नु परेमा स–प्रमाण सहित आवश्यक कारवाहिका लागी २५ देखी २७ जुलाई २०१५, वेलुका ६.०० वजे सम्म दावी विरोध गर्न निर्वाचन समिति हार्दीक अनुरोध गर्दछ ।