Navigation
NRNA Qatar News

एनआरएनए आईसीसीको ४१ औं बैठकद्वारा कतारबाट विभिन्न व्यक्तिहरु समितीमा मनोनित

Sep 25, 2023
गैररआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको ४१ औं बैठकबाट विभिन्न समितीहरुमा कतारबाट मनोनित भएका छन् । गत १३ अप्रिलमा बसेको बैठकले कतारबाट निम्न ब्यक्तिहरुलाइ मनोनयन गरेको छ । जसमा टि.बि. कार्की : संयोजक, वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समिती, नरेन्द्र भाट: मध्यपूर्व संयोजक, वैदेशिक रोजगार राहात कोष, अमृत गुरुङ: मध्यपूर्व सह संयोजक, बैदेशिक रोजगार राहात कोष, बद्री प्रसाद पाण्डे: मध्यपूर्व संयोजक, ग्लोबल इभेन्ट टिम, एनआरएनए भवन निर्माण समिती र रामहरि गैरे मध्यपूर्व संयोजक, युवा तथा खेलकुद समितीमा मनोनयन भएका छन् । त्यस्तै गरी गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको संचार कार्य दलमा रवि रोषी र वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समिती सदस्यमा विनेश तामाङ मनोनयन भएका छन् । (।