Navigation
Global News

अनिष खालिङको जिवन रक्षार्थ सहयोगको लागि आह्वान

Sep 25, 2023
संयुक्त अरब इमिरेटको आवुधाविमा मृत्यूदण्डको सँजाय भोगिरहेका संखुवासभाका अनिष खालिङ राईको जिवन रक्षा गर्नु हामी सम्पुर्ण नेपालीहरुको मानविय दायित्व बनेकोछ । अनिषको प्रतिवादी मृतक पाकिस्तानीको परिवारले मागेको ब्लड मनि जुटाउन सक्दा अनिषको जिवन रक्षा हुने भएकोले उक्त ब्लड मनि संकलनको लागि एनआरएनए एनसीसी कतारले अध्यक्ष ज्यूको संयोजकत्वमा सहयोग संकलन समिति गठन गरि सहयोग संकलन शुरु गरेको जानकारी गराउदै यस अभियानमा हातेमाले गर्न यहाँहरु सबैमा एनआरएनए एनसीसी कतार आह्वान गर्दछ । हामी सबैको एकताबद्ध प्रयास तथा थोरै सहयोगले एक नेपालीको जिवन जोगिने भएकोले यस अभियानलार्य सफल बनाउन यहाँहरुको सबैको हातेमालोको अपेक्षा गर्दछौ । सहयोग हस्तान्तर गर्नको लागि संकलन समितिका तपशिल बमोजिमका सदस्यहरुलाई सम्पर्क गर्न सक्नुहुनेछ । ___तपसिशल____ मक्सुद आलम-55243431 सुक बहादुर तामाङ-33980590 दिल किरण खजुम-77831204 करिम बख्स मिया- 33156038 भिम घले-33002268 चुडामणि कार्की -55890367 जगन गुरुङ -70245441 चिन्तामणि पौडेल-77054866 रामचन्द्र माझि -77749537 टुकराज अर्याल-77055343 दिपक खड्का -30163552 दिपक घिमिरे-33819179 छविलाल वि क-70656522 मेहताव आलम-33041213 रामकुमार मण्डल-55922438 अब्दुल हाफिज मिया-55073362 चिरञ्जिवि तिम्सीना -77036039