Navigation
NRNA Qatar News

छैठौ राष्ट्रिय महाधिवेशन निर्वाचन समितिको उम्मेदवारी फिर्ता लिने सम्बन्धि सुचना

Sep 25, 2023
उपरोक्त सम्बन्धमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको छैठौ राष्ट्रिय महाधिवेशनवाट चयन हुने कार्यसमितिको विभिन्न पदमा उम्मेदवारी दर्ता गराउनुभएका उम्मेदवारहरुले स्वेच्छाले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा आगामी ७ अगष्ट २०१५ बेलुका ६ बजे भित्र तोकिएको फर्म भरी फिर्ता लिनको लागि यो सुचना जारी गरिएकोछ । निर्वाचन समिति छैठौ राष्ट्रिय महाधिवेशन एनआरएनए एनसीसी कतार ।